अनेसास जापानको ३८ औं साहित्य श्रृङ्खला सम्पन्न

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको ३८ औं साहित्य श्रृङ्खला आइतबार सम्पन्न भयो । श्रृङ्खलाअन्तर्गत कविता वाचन प्रतियोगिता, चौथो विश्व सम्मेलनमा सहयोग पु¥याउने व्यक्तित्वलाई सम्मान तथा आजीवन सदस्यलाई ब्याच वितरण गरियो । कविता प्रतियोगितामा ३७ कवि सहभागी थिए । ३७ कविबाट तीनजनालाई उत्कृष्ट कवि घोषणा गरी अनेसास जापान सिटी मनी साहित्य पुरस्कार प्रदान गरिएको … Continue reading अनेसास जापानको ३८ औं साहित्य श्रृङ्खला सम्पन्न